nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एसइई नतिजाः थाहानगरमा ‘ए प्लस ग्रेड’मा जम्मा ७ जना विद्यार्थी (हेर्नुहोस् विद्यालय अनुसार नतिजा) 

47-1530015951.jpg

यस वर्षको एसइई परीक्षामा मकवानपुरको थाहा नगरपालिकाका विद्यालयहरुबाट ७ जना विद्यार्थीले ए प्लस नजिजा हालिस गरेका छन् ।

यसरी ‘ए प्लस’ ग्रेड ल्याउने अधिकांश संस्थागत विद्यालयहरु रहेका छन् । त्यस्तै ‘ए’ ग्रेडमा २८ जना उतीर्ण भएका छन् भने  ‘बी प्लस’मा ६२, ‘बी ग्रेड’मा ७१, ‘सी प्लस’मा १६१, ‘सी ग्रेड’ मा १०६, ‘डी प्लस’मा ६२ र ‘डी ग्रेड’मा २१ जना परीक्षार्थी उतीर्ण भएका छन् ।

थाहानगरका सामुदायिक १० र नीजि ५ विद्यालयबाट कुल ५ सय ११ जनाले एसइईको परीक्षा दिएका थिए ।  

हेर्नुहोस्  विद्यालय अनुसार नतिजा :



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।