Tuesday, 16th June, 2026
वि.स.

एकै पटक थाहा नगरपालिकाले माग्यो आठजना कर्मचारी (विज्ञापन सहित)

palika-1596603153.jpg

मकवानपुर थाहा नगरपालिकाले विभिन्न पदमा गरी ८ जना कर्मचारी माग गरेको छ । थाहा नगरपालिकाले २१ साउनमा सूचना प्रकाशन गरी कर्मचारी माग गरेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

थाहा नगरपालिकाले कृषि विज्ञ (अधिकृतस्तर) एक, सव इन्जिनियर एक, पशु प्राविधिक  (सहायक पाँचौं) एक, पशु प्राविधिक (सहायक चौथो) दुई, र कृषि प्राविधिक (सहायक चौथो) तीनजना कर्मचारी माग गरेको हो । 

हेनुहोस् विज्ञापनः 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०