Wednesday, 17th June, 2026
वि.स.

एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

c-1602068407.jpg

पछिल्लो २४ घण्टामा देशभर  ३ हजा ४३९ जनामा संक्रमण देखिएको छ। योसँगै संक्रमितको संख्या ९४ हजार २५३  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। आज गरिएको १४ हजार २०९ नमुना परीक्षण गर्दा ३ हजार ४३९ संक्रमण पुष्टि भएको हो । काठमाडौ उपत्यकामा मात्र १ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०