Tuesday, 1st September, 2026
वि.स.

इन्द्रसरोवर दुर्घटनाका घाइतेको परिचय खुल्यो, चालक अझै उपचारमै

markhu-1590081434.jpg

मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ बज्रमाठमा बोलेरो दुर्घटना हुँदा घाइते भएकाहरुको परिचय खुलेको छ । 

दुर्घटनामा चालक सिन्धुपाल्चोकका २३ वर्षिय सुजन न्यौपाने र सहचालक रौतहटका १९ वर्षिय अरुण शाह रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

भक्तपुरबाट चामल बेच्न आएको बा १८ च ७६३२ नम्बरको ७ जेठमा दुर्घटना भएको थियो । घाइते मध्ये सहचालक शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भैसकेका छन् भने चालक न्यौपनोको मेट्रो अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif