Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

इन्दसरोबरमा पहिरो, हेटौँडा – काठमाण्डौँ सडक अवरुद्ध

aaaaaa-1534135848.jpg

हेटौँडा काठमाण्डौँको लागि छोटो मार्गको रुपमा प्रयोग हुँदै आएको हेटौँडा – सिस्नेरी ९काठमाण्डौँ सडकखण्ड अन्र्तगत इन्द्रसरोवर गाउँपालिका वडा नंबर ३ मा को पाथिखोल्चामा पहिरो जाँदा सडक अबरुछ भएको छ ।


निरन्तरको वर्षातपछि पहिरो आएपछि अहिले हेटौँडाबाट काठमाण्डौँको लागि छुटेका सवारीहरु जाममा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पहिरो पन्छाउनको लागि समस्या भैरहेको समेत जनाईएको छ ।