Tuesday, 16th June, 2026
वि.स.

आइसोलेशनमा रहेका थाहानगरका ४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

corona-Update-1590632732.jpg

मकवानपुर थाहा नगरपालिकाका ४ जनाको पिससिआर रिपोर्ट आउन बाँकी रहेको छ । कोरोना संक्रमित जिल्ला तथा देशबाट आएकाहरको पिसिआर परीक्षणका क्रममा अब आइसोलेशनमा रहेका ४ जनाको परीक्षण बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

हेटौंडा आइसोलेशनमा भारतबाट आएका दुई सहित ४ जना रहेको छन् । चारतबाट आएका थाहा नगरपालिका वडा नम्बर ८ का २ जना रक्सौल क्वारेन्टाइनमा २४ खदिन विताएर हेटौंडा आइपुगेका हुन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०