Wednesday, 26th August, 2026
वि.स.

अघोरमा भेटिएको शव बुझ्ने कोही भएनन्

मकवानपुर भिमफेदी गाउँपालिकाको अघोरमा भेटिएको वेवारिसे शवको कसैले जिम्मा लिएका छैनन् । 

भिमफेदी गाउँपालिका वडा नं. ९ अघोर खण्डमा रहेको त्रिभुवन राजपथको छेवैमा भेटिएको पुरुषको शव अहिले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । 

शवलाई पालुङ प्रहरीले थाहानगरमा रहेको स्वास्थ्य केन्द्रसम्म ल्याएको हो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif