nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

 मकवानपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1617180521.jpg

 मकवानपुरको हेटौंडामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  १६ चैतमा  १० जनाको स्वाब परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ५३ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।यो संगै मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । 

मकवानपुरमा हालसम्म ३ हजार ८ सय ९३ जनामा संक्रमण पुष्टि भएकामा ३ हजार ८ सय ५८ जना संक्रमण मुक्त भईसकेको जनस्वास्थ्य कार्यलयले जनाएको छ ।मकवानपुरमा कोरोना संकमणको कारण हालसम्म ३२ जनाको मृत्यु भईसकेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)