Monday, 15th June, 2026
वि.स.

२४ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]

नेपाल प्रहरी २४ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार राति बसेको बढुवा समिति बैठकले उनीहरुलाई एसपीमा सिफारिस गरेको हो । 

यसअघि नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवा सिफारिस भएका थिए ।

एसपीमा बढुवा सिफारिस हुने डीएसपीहरु