Friday, 4th September, 2026
वि.स.

१२९ मत बढीले काँग्रेसका प्रकाशमान सिँह बिजयी

prakashmana-sing_m0DNhKAK-1669068845.png

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनी निकटतम् प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गर्दै विजयी भएका हुन्।

नेता सिंहले ७ हजार १४० मत पाएका छन्। मिश्रको ७ हजार ११ मत आएको छ। आइतबार सम्पन्न मतदानमा काठमाडौं–१ मा २७ हजार १८ मत खसेको थियो।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको बताए।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif