nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपालकै आग्राको सुन्दरता (हेर्नुहोस् १० तस्वीर)

काठमाडौंबाट थानकोट, नौबिसे हुँदै त्रिभुवन राजपथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै आग्रा  पुग्न सकिन्छ ।बागमती प्रदेश मकवानपुरकाेे थाहा नगरपालिकामा पर्दछ अाग्रा, प्राकृतिक दृष्टिकोण बाट निकैनै धनी आग्रा महादेकाे ६४ लिंग मध्ये एक कुटेस्वरी महादेव मन्दिर यहि आग्रामा पर्दछ ।

तामाङ , क्षेत्री, ब्राम्हण जातिकाे बाहुल्यता भयकाे यश आग्रामा विभिन्न समयमा मेला तथा जात्रा लाग्ने गर्दछ । यश क्षेत्रकाे प्रमुख आम्दानिकाे श्राेत भनेकाे खेतिकिसान हाे । आग्राबाट नेपालका प्रमुख उच्च हिमशृङ्खलाहरु राम्रोसँग  नियाल्न सकिन्छ । यहाँको श्राेत साधन, प्राकृतिक शुन्दर्तालाई पर्दामा ल्याय यश क्षेत्रकाे पर्यटनको भबिस्य उज्वल देखिन्छ ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।