Wednesday, 26th August, 2026
वि.स.

हेटौंडा मेनरोडमा दुर्घटना मोटरसाइकल चालकको मृत्यू

हेटौँडाको मेनरोडमा २६ मंसीर सँँझ मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

बा ३१ प ४२६४ नंबरको मोटरसाईकल अटोल्याण्ड नजिकै दुर्घटना हुँदा चालकको ज्यान गएको हो । उनको मोटरसाईकललाई ना ४ ख १८०५ नंबरको ट्रकले हानेको बुझिएको छ । घटना स्थलमा प्रहरी पुगेको छ । घटनामा एक महिला समेत घाईते भएकी छिन् । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif