Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको स्कूलरोडमा खुकुरी हानाहान

मकवानपुर सदरमुकाम हेटौँडाको स्कुलरोडमा केहि युवाहरुबीच खुकुरी हानाहान भएको खबर छ । 

हेटौंडा–४ मा रहेको उक्त बजारमा खुलेआम खुकुरी हानाहान गरेपछि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरुको अहिले हेटौँडा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।