Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हारको दोष अरुलाई लाउँदिन : थापा

मकवानपुर क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको दोष कसैलाई पनि दिन नचाहेको बताएका छन् ।

आइतबार साँझ ट्वीट गर्दै उनले पराजयको विभिन्न कारण भएको भन्दै अहिले त्यसबारे बहस गर्ने वेला नभएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘यसपटकको पराजयको बाबजुद ४७ वर्षको मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया, ममता र सद्भावप्रति म सदैव आभारी छु, ऋणी छु ।’

Kamal Thapa@KTnepal

पराजयको बिभिन्न कारणहरु छन्,त्यसवारे बहस गर्ने यो बेला होइन।म कसैलाई दोष दिन चाहन्न।यसपटकको पराजयको बावजुद ४७ बर्ष को मेरो राजनीतिक जीवन यात्राको क्रममा मकवानपुरका जनताबाट प्राप्त माया,ममता र सदभाव प्रति म सदैव आभारी छु, ऋणी छु

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०