Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारको संयुक्त प्रतिवाद गर्ने सर्वदलीय बैठकको निर्णय

NC-1608555199.jpg

सानेपामा सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा सहभागि नेताहरुले तीनवटै दलको केन्द्रीय समिति बैठक र आन्तरिक गृहकार्य सकेर सरकारविरुद्ध संयुक्त कार्यक्रम घोषणा गर्ने सहमति बनेको जनाएका छन् ।