Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

संसद विघटनको सिफारिसपछि राप्रपाले बैठक बोलायो

kamal-thapa-1608448277.jpg

मन्त्रिपरिषद् बाट संसद विघटनको सिफारिस भएपछि त्यसबारे छलफल गर्न राप्रपाले सचिवालय बैठक बोलाएको छ ।

राप्रपा अध्यक्ष कमल थापाका अनुसार दिउँसो तीन बजेका लागि राप्रपा सचिवालय कार्य व्यवस्था समितिको बैठक डाकिएको हो ।

बैठकपछि मात्रै संसद विघटनबारे राप्रपाको आधिकारिक धारणा बन्ने थापाले जनाएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०