Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिवमाया तुम्बाहाङ्फे कानून मन्त्री, शपथ दिउँसो तीन बजे

Tha-1581919559.jpg

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामला मन्त्री बन्ने भएकी छन् ।

सभामुख पदमै दावी गर्दै आएकी तुम्बाहाङ्फेलाई कानून मन्त्री बनाइने भएको हो । समाजवादी पार्टी, नेपालले सरकार छोडेपछि उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्रालय मन्त्री भानुभक्त ढकालले समाल्दै आएका थिए। 

आजै दिउँसो तीन बजे तुम्बाहाङ्फेको शपथ कार्यक्रम तय भएको छ । 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०