nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शहरी विकास मन्त्री केसी थाहानगरमा

arjun-1474881304.jpg

नेपाली काँग्रेसका नेता तथा शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मकवानपुरको थाहानगर आएकाछन् । मन्त्री केसी कार्यकर्ताहरुबीच भेटघाटका लागि थाहा नगर आएको बुझिएको छ । 
अहिले मन्त्री केसीले थाहानगरको पालुङ जेसीज सभाहलमा भएको कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा सहभागी भइरहेका छन् । मन्त्री केसी थाहानगर आईपुगेसंगै अहिले नेपाली काँग्रेसका कार्यकर्ताहर भेला भएकाछन् ।