nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वेबसाइड तथा संचार केन्द्रको उद्घाटन

नेपाली काँग्रेस मकवानपुरको बेवसाइड तथा संचार केन्द्रको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले २ मंसीरमा उद्घाटन गरेकाछन् । 

कार्यकता भेटघाटको क्रममा पार्टी कार्यालय मकवानपुर आएका पौडेलले पार्टीको वेबसाइड खोलेर उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा पौडेलले मकवानपुर काँग्रेस पार्टीले सूचनाको पहुँच हरेक कार्यकर्ता माझ पु¥याउन यो पहल गरेकोमा खुशी प्रकट गरे ।  

पार्टीको सम्पूर्ण गतिविधीहरु र जिल्लाका सम्पूर्ण क्रियाशिल कार्यकर्ताहरुको नाम वेबसाइड, फेसबुक, लाइकपेज, ट्वीटरलगायतका सामाजिक सञ्जालमा हालेर सबै नेता÷कार्यकर्ताहरुलाई जानकारी दिनसमेत बरिष्ठ नेता पौडेलले अनुरोध गरे ।