Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विवेकशील साझाको ३ जना प्रदेशसभा सदस्य (को को परे हेर्नुहोस)

विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपनतिकतर्फ ३ सदस्य सिफारिस गरेको छ । विवेकशील साझाको केन्द्रीय समितिको बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको हो ।

पौडेलसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम १३ पौषमा निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४४२ मत पाएको विवेकशील साझाले ३ सिट पाएको छ ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०