Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

विभागले बिक्री गरेको लाइसेन्स प्रदेश–३ रद्द गर्‍यो

III-1543207910.jpg

यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेको सवारीचालक अनुमति पत्र प्रदेश सरकारले रद्द गरेको छ।

प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाइसेन्स रद्द गरिएको जानकारी दिएको खबर कारोबार दैनिकमा शिव बोहोराले लेखेका छन्।

 

ललितपुर एकान्तकुना लाइसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेख बाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाइसेन्स रद्द गरेको हो ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg