Wednesday, 26th August, 2026
वि.स.

विकास खबरपत्रिका साप्ताहिक 'क' वर्गमा (हेर्नुहोस सबै पत्रपत्रिकाको नतिजा)

मकवानपुर थाहा नगरपालिकाबाट विगत ११ वर्षदेखि नियमित प्रकाशित विकास खबरपत्रिका साप्ताहिक 'क' वर्गमा परेको छ । काउन्सिलले आ.व. २०७२।७३ र २०७३।७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेकोमा सो नतिजाउपर पुनरावलोकनमा विकास खबरपत्रिका साप्ताहिक 'क' वर्गमा परेको हो ।

विकास खबरपत्रिका दुवै आर्थिक वर्षमा क वर्गमा परेको हो । विकास सहित मकवानपुरको निकास साप्ताहिक, प्रयास, जनता जिन्दाबादलगायतको पत्रिका 'क' वर्गमा परेको छ । 

सबै पत्रिकाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif