Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वागमती ३ मा वाम गठवन्धनको वडा प्रचार कार्यालय उद्घाटन

Photo-003-1510403520.jpg

पुर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नंबर ३ मा वाम गठवन्धनको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन भएको छ ।

एक कार्यक्रमबिच मकवानपुर क्षेत्र नंबर १ (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले प्रचारप्रसार कार्यालयको उद्घाटन गरेका हुन् । उदघाटन पछि बोल्दै पुलामीले सहिदको रगत साकार पार्नको लागि अव वामपन्थीले जित्नु अत्यान्तै जरुरी रहेको बताए । 

कार्यक्रममा माओवादी केन्द्रका नेता कमानसिंह पाख्रीन, विवेक राई, वाईसीएल मकवानपुरका अध्यक्ष सुमन पाख्रीन लगाएतको उपस्थिती रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०