nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपचन्द्रको स्मृतिमा "राष्ट्रिय काव्य उत्सव" [हेर्नुहोस् फोटो फिचर]

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १९ औं स्मृतिका अवसरमा ‘राष्ट्रिय काव्य महाेत्सब’  गरी मनाइएकाे छ । स्मृतिका दिवसका अवसरमा विष्टको जन्मथलो मकवानपुरको पालुङ विकास घरमा राष्ट्रिय काव्य महात्सब गरि मनाईएको हाे । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मेका विष्टको २०५६ साल असार ७ गते दिन काठमाण्ण्डुमा निधन भएको थियो ।

स्मृति दिवसको अवसर पारेर राष्ट्रिय काब्य सम्मेलन भएकाे हाे  । दामन विकास घर शिखरकोटमा भईरहेको काब्य सम्मेलन थाहा नगरपालिका र पालुङ साहित्य परिषद्को संयुक्त आयोजनामा भएको हो । सम्मेलनमा देशका सातै प्रदेशका साहित्यकारहरुको सहभागिता रहृेको पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले जानकारी दिए ।

हेर्नुहोस फाेटाे फिचर



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।