Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राप्रपाले तय गर्यो चुनाव लक्षित १४ सभा

RPP-meet-1490876233.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ अञ्चलका १४ सहरमा चुनावी सभा गर्ने भएको छ । राप्रपाको १७ चैत्रको बैठकले स्थानीय चुनावलाई लक्षित गरेर वैशाख १० भित्र सभा गर्ने निर्णय गरेको हो ।

राप्रपाले मेचीको दमक, कोशीको इटहरी, सगरमाथाको लाहान, जनकपुरको बर्दिबास, नारायणीको भरतपुर, बाग्मतीको धादिङ, गण्डकीको स्याङ्जा, लुम्बिनीको भैरहवा, राप्तीको दाङ, भेरीको नेपालगञ्ज, सेतीको धनगढी र महाकालीको बैलौरीमा सभा गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।