nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपाको सहायक प्रवक्तामा मकवानपुरका बर्तौला मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता राजाराम बर्तौला पार्टीको सहायक प्रवक्तामा मनोपनत भएकाछन् ।

राप्रपाका केन्द्रीय सदस्य तथा मकवानपुरे युवा नेता बर्तौलालाई २८ मंसीरमा पार्टी अध्यक्ष कमल थापाले राप्रपाको साहायक प्रवक्तामा मनोनित गरेका हुन् । अध्यक्ष थापा निकट मानिने बर्तौला विद्यार्थी राजनीतिबाट राप्रपाको केन्द्रीय नेतृत्वमा पुगेका हुन् । 

बर्तौला सहित अध्यक्ष थापाले सहयक प्रवक्तामा चार, प्रवक्तामा दुई, कोषाध्यक्ष दुई, महामन्त्री छ र छ जना उपाध्यक्षहरु मनोनित गरेका हुन् । 

को-को परे मनोनितमा हेर्नुहोस् नामावली:
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)