Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राप्रपाको मेयर उमेद्वार : थाहामा कार्की, हेटौंडामा अधिकारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुरले हेटौँडा उपमहानगरपालिकामा मेयरको लागि पार्टीका पुर्व केन्द्रीय सदस्य मधु अधिकारीलाई प्रत्यासी बनाउने तयारी गरेको छ । राप्रपाले मेयर तथा उपमेयरको सार्वजनिक घोषणा भने बैशाख ७ गते गर्ने कार्यक्रम छ ।

राप्रपाले थाहा नगरपालिकामा हरेराम कार्कीलाई मेयर पदमा प्रत्यासी बनाउने तयारी गरेको छ । थाहा नगरपालिकाको १२ वटै वडामा अध्यक्ष सहितको पदाअधिकारी छनौंट पनि थालिसकेको छ ।