Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्ता छन् प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

Kp-oli-3-1613405928.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए ।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –