Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

यसकारण इन्टरनेटको भाउ नबढ्ने भयो है !

साउन १ गतेदेखि लागू भएको दूरसञ्चार कर पछि बढेको इन्टरनेटको मूल्य फिर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित समितिको सिफारिशमा उक्त मूल्य बृद्धि नहुने नगर्ने निर्णय भएको हो ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०