nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुस्ताङको प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्ट निर्वाचित

मुस्ताङको प्रदेशसभा क मा बामगठबन्धनका तर्फबाट एमालेका उम्मेदवार इन्द्रधारा डादु विष्ट निर्वाचित भएका छन् । बिस्टले कुल ११ सय ६७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ख को मतगणना जारी छ ।