Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मालपोतकाे काम अनलाइन प्रणालीबाट

mmmmmmmmmmmmmmm-1589545830.jpg

रकारले आगामी आर्थिक वर्षबाट सबै मालपोतका कामलाई अनलाइन प्रणालीमा लैजाने भएको छ ।

मालपोतका सबै कामलाई अनलाइन सेवामार्फत प्रवाहको व्यवस्था मिलाइने व्यवस्था गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

परम्परागत जग्गा प्रशासनलाई आधुनिक तथा डिजिटल प्रणालीमा रुपान्तरण गसिने भएको छ । देशैभरका मालपोत कार्यलयलाई अनलाइनमार्फत सेवा दिने गरी विकास गरिने भएको छ ।

देशैभरका कृषियोग्य भूमिको संरक्षणका लागि सबै जग्गाको वर्गीकरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०