Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मानवबस्ती टारगेट गर्दै, पालुङ खोलाको भल 

मकवानपुर थाहा नगरपालिकाको पालुङ खोलामा भल आएको छ । १२ साउन विहानैदेखि परेको अविरल वर्षाका कारण खोलामा भल आएको हो । भल बढेसंगै पालुङको फेदीगाउँ, पालुङ शहर तथा टाहाखेल गाउँ जोखिम उन्मुख भएको छ । 

यसअघि बाढीले पििडत भइसकेका ति गाउँहरु जोगाउनका लागि बस्ती बचाउका कार्यक्रमहरु संचालन हुन नसक्दा वर्षेनी वर्खाको बेलामा बस्ती टारगेटमा पर्ने गरेको छ ।

प्रस्तुत छ, १२ साउनमा पानी परेपछि पालुङ खोला र टाहाखेल बस्ती नजिकै खिचिएको फोटो तथा भिडियो ।


 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।