Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादी थाहानगर ४ नम्बर वडा अध्यक्षमा दियाली

नेकपा (माओबादी केन्द्र) थाहा नगरपालिका वडा नंम्बर ४ को वडा भेलाले जमिन दियाली अध्यक्षमा चयन भएकाछन् । 

निबर्तमान अघ्यक्ष राजेन्द्र तामाङ्गको अध्यक्षतामा भएको वडा भेलाले दियालीको अध्यक्षतामा २१ सदस्यिय वडा कमिटी गठन गरेको छ । 

माओवादी थाहानगर इन्चार्ज बिष्णु बिष्ट "आदर्श" को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपाध्यक्ष हरिशरण कार्की, नगर सदस्य बिनोद के.सि. ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामालगायतको आतिथ्य रहेको थियो ।