Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

माओवादी थाहानगर कमिटिको अधिवेशन शुरु

Mao-CV-1518245998.jpg

नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाको  नगर अधिवेशन शुरु भएको छ । २७ माघमा थाहानगरको जेसीज सभाहलमा शुरु भएको अधिवेशनको माओवादी नेता बलराम बलले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, विष्णु विष्ट, अरुण रायमाझी, एमालेका राजु नापित लगायतकाको आतिथ्य रहेको छ । 
अधिवेशनले नयाँ नगर कमिटि चुन्नेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०