nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माओवादीको भीमफेदी गाउँपालिकाको अध्यक्षमा स्याङ्तान

Mao-Vimfedi-1504493409.jpg

नेकपा माओवादी केन्द्र भमिफेदी गाउँपालिकाको भेला तथा सम्मेलन १८ भाद्रमा सम्पन्न भएको छ । सम्मेलनले बद्रि स्याङ्तानको अध्यक्षतामा ३९ सदस्ययीय माआवादी केन्द भीमफेदी गाउापालिका कमिटी गठन गरेको छ । 

कमिटीको उपाध्यक्षमा अप्सरा लोप्चन, सचिवमा दिपक गोले, सहसचिवमा सिताराम रुम्बा, काषाध्यक्षमा अन्जु लामा चयन भएका छन । भेलामा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपर इन्चार्ज कुमारी मोक्तानले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा माआवादीप्रति जनलहर बढेको बताइन् । उनले आगामी निर्वाचनमा माओवादीलाई विजयी गर कार्यकर्ताहरुलाई टोल  टोलमा खटिन आग्रह गरिन् । उनले स्थानीय निर्वाचनमा भएका गल्तीहरु दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरिन् । 

भिमफदी गाउँपालिका इन्चार्र्ज प्रमिला लामाको अध्यक्षतामा भएको सम्मेलनमा जिल्ला संयोजक प्रेम बहादुर पुलामीको विषेश आतिथ्यता रहेको थियो ।

-सुरेन्द्र थिंके/भीमफेदी