Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

महाशिवरात्रीको दिन सार्वजनिक विदा

नेपालीहरुको महान पर्व महाशिवरात्रीको दिन सार्वजनिक विदा दिइएको छ ।

नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार २० फागुनमा परेको महाशिवरात्रीको दिन विदा दिइएको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०