Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा अध्यक्षमा एमालेका उप्रेती र उपाध्यक्षमा विष्ट

Manahari-01-1495166823.jpg

मकवानपुरको मनहरी गाउँपालिकामा एमालेलेका एकराज उप्रेतीले ४ हजार ६ सय ९४ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४० मत ल्याएका थिए ।
 
त्यसैगरि उपाध्यक्षमा पनि एमालेकै मनिला विष्ट निर्वाचित भएकी छिन् । उनले ४ हजार ६ सय २१ म्त प्राप्त गर्दा उनको निकटतम कांग्रेसकी कमला कार्कीले ४ हजार १ सय ९७ मत प्राप्त गरेकी छिन् ।