Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरी गाउँपालिकाकी उपाध्यक्षको राजीनामा गाउँपालिकाद्वारा स्वीकृत

manila-bista-t-1609652240.jpg

 मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजीनामा स्वीकृत भएको छ । विष्टको राजीनामा पुस १७ गते शुक्रबार स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले  जानकारी दिए ।

बिष्टले गाउँपालिकाको अध्यक्ष तथा कर्मचारीबाट पछिल्लो डेढ बर्षदेखि अपमानित हुनुपरेको गुनासो गर्दै मंसिर २९ गते राजिनामा बुझाएकी थिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०