Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरी एफएमको परीक्षण प्रशारण शुरु

मकवानपुरमा एउटा एफएम सामुदायिक रेडियो थपिएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिकाको मनहरीबाट मनहरी एफएमले प्रशारण आरम्भ गरे पश्चात रेडियोको संख्यामा एउटा थपिएको हो । 

२४ वैशाखमा सामुदायिक रेडियो मनहरी एफएम १०४।३ मेगाहर्जले परिक्षण प्रशारण सुरु गरेको हो ।  रेडियो गाउँवेसी संचार मञ्चले रेडियो सुरु गरेको हो ।  

एफएमको सफलताको विकासखबर डटकम हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।