Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर २ (ख) मा इन्द्रबहादुर बानियाँको अग्रता कायम

Mk-2-Kha-1512819950.jpg

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश९ख० मा इन्द्रबहादुर बाँनीयाले आफ्नो अग्रता कायम राखेका छन् । उनले प्रतिस्पर्धी वाम गठवन्धनका उम्मेद्वार राजाराम स्याङ्तान भन्दा ५ सय ४५ मतले अग्रता हाँसिल गरेका छन् ।

इन्द्र बहादुर बानियाँ : १६८०७ मत 
राजाराम स्याङ्तान : १६२६२ मत
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०