Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर-२ बाट एमालेका विरोध खतिवडा निर्वाचित

Birodh-Khatioda_Winner-1512846877.jpg

मकवानपुर प्रतिनिधि सभा २ मा नेकपा एमालेका विरोध खतिवडा विजयी भएका छन् ।

उनले ४४ हजार ७ सय ४४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी महालक्ष्मी उपाध्यायको ३२ हजार ६ सय ५८ मत आएको छ । खतिवडाले १२ हजार ८६ मतले पछि पार्दै विजय हासिल गरेका हुन् ।

मकवानपुरको प्रतिनीधिसभा क्षेत्र नम्बर १ मा ८६ हजार ७३१ मत खसेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०