Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर २ (ख) मा बाँनीया र स्याङ्तानबीच राेचक प्रतिस्पर्धा (मत सहित)

Indra-With-Raja-1512784339.jpg

मकवानपुरको प्रतिनीधिसभा निर्वाचन क्षेत्र नंबर २९ख० मा लोकतान्त्रिक गठवन्धनका इन्द्रबहादुर बाँनीयाको मत अघि छ । 
बानियाँले वाम गठवन्धनका राजाराम स्याङ्तानलाई पछि पार्दै गएका हुन् ।

इन्द्रबहादुर बाँनीया : ८ हजार ६ सय २९ मत

राजाराम स्याङ्तान : ८ हजार १ सय ६३ मत