Friday, 4th September, 2026
वि.स.

मकवानपुर-२मा खतिवडा ८४ मतले अघि (मतसहित)

IMG_20221121_233210-1669067586.jpg

मकवानपुर-२ मा गठबन्धन र एमालेबीच टक्कर देखिएकाे छ । मकवानपुरकाे २ नम्बर निर्वाचन कार्यालयले दिएकाे जानकारी अनुसार विहान ३ बजेसम्म ८७९६ मत गन्दा एमालेका महेश बर्ताैलालाई गठबन्धनका बिराेध खतिवडाले ८४ मतले उछिनेका छन् ।

खतिवडाको ३७७८ मत आउँदा बर्ताैलाकाे मत  ३६९४ रहेकाे छ । याे क्षेत्रमा अहिलेसम्म घण्टीले ५८६ मत प्राप्त गरेकाे छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif