Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर थाहानगरमा नेपाल टेलिकमको सेवामा समस्या

मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा नेपाल टेलिकमको प्रिपेड तथा पोष्टपेड नेटवर्कमा समस्या आएको छ ।

मोबाइलमा नेटवर्क नदिने, फोन नलाग्ने तथा लागिहाले पनि कुरा स्पष्ट नबुझिने लगायतको समस्या आएको छ । यो समस्या १६ मंसिर दिउँसोबाट देखिएको हो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif