Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर थाहानगरको टिष्टुङमा स्कुल बसमा आगजनी

Bustt-1534214403.jpg

मकवानपुर थाहा नगरपालिज्ञका वडा नंं ११ टिष्टुङ स्थित देउराली नजिकै बसमा आगजनी भएको छ । भन्सार छुटेर आएको ना.अ.प.स. ४५ नम्बरको बसमा  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको दिन २९ साउन विहान बसमा आगजनी भएको प्रहरीले जनाएको छ । 

२९ साउन विहान पौने ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०