Friday, 4th September, 2026
वि.स.

मकवानपुर–२ मा महेश बर्तौला अगाडि, बिरोध खतिवडाको मत कति ?

IMG_20221121_233210-1669084458.jpg

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा महेश कुमार बर्तौलाले अग्रता कायम गरेका छन् । महेश कहिले अघि त कहिले पछी पर्दै आएका छन् । यस क्षेत्रमा ८७९६ मत गणना भएको छ । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले ४८५४ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट विरोध खतिवडाले ४४४३ मत प्राप्त गरेका छन् । यो परिणामसँगै बर्तौलाले खतिवडालाई ४११ मतले पछि पारेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १४४७ मत प्राप्त गरेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif