Friday, 4th September, 2026
वि.स.

मकवानपुर–१ को (क) मा एमालेका बिष्ट अगाडि, माओबादीका छिन्तु पछाडि

kamal-bista-(1)-1669033149.jpg

मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा अहिले सम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार कमल बहादुर विष्ट अगाडी रहेका छन् भने नेकपा माओबादी केन्द्रका प्रेम बहादुर पुलामी छिन्तु पछाडी पछ्याउँदै छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अहिले सम्म २३५८ मत गणना हुँदा एमाले अगाडी परेको हो ।

मकवानपुर १ (क)
सुर्य– ७७४
हलो– ६६६
हसिया हतौडा– ७५२
मादल २
छाता ८
लौरो २३
करुवा ६
आमा १३
केराको काइयो १



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif