Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर–१: दाहालको ह्याट्रिक, थापाको पराजित 

Win-Dahal-1512868183.jpg

प्रतिनिधिसभा मकवानपुरको क्षेत्र नंबर १ बाट एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका छन् ।

दाहालले राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापालाई ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् । दाहालको ४० हजार ६ सय ३१ मत अउँदा थापाको ३४ हजार ६ सय ५८ मत मात्र आएको थियो ।

थापालाई दाहालले यसअघि भएका दुईवटा आम निर्वाचनमा पराजित गरेका थिए । यो जित सँगै कृष्ण दाहालले मकवानपुरमा जितको ह्याट्रिक गरे । उनले थापालाई २०४८ र २०५६ मा समेत पराजित गरेका थिए ।