nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा समानुपातिक मतगणना सकियो, को बन्यो पहिलो पार्टी ?

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मकवानपुरको मत गणना सम्पन्न भएको छ  । २१ मंसिरमा भएको दोस्रो चरणको निर्वाचनको समानुपातिक तर्फको मत गणना २७ मंसिरमा सकिएको हो । मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमालेले प्रथम भएको छ । त्यस्तै काँग्रेस दोस्रो भएको छ । 

यस्तो छ, मत परिणामः
प्रतिनिधिसभा तर्फ, क्षेत्र नंबर १
नेकपा एमाले  : २८ हजार ८ सय ८४ मत
नेपाली कांग्रेस  ः १६ हजार ८ सय २२ मत
नेकपा माओवादी केन्द्र :   १५ हजार १ सय ७१ मत
राप्रपा :  १५ हजार १ सय ७१ मत

प्रतिनिधिसभा तर्फः क्षेत्र नंबर २
नेकपा एमाले  : ३० हजार ३ सय ७४ गरि जम्मा ५९ हजार १ सय ५८ मत
नेपाली कांग्रेस  ः २४ हजार २ सय ६३ मत प्राप्त गरि जम्मा ४१ हजार ८५ मत
नेकपा माओवादी केन्द्र :   १४ हजार १ सय ४ मत गरि २५ हजार ६ सय ४७ मत
राप्रपा :  ६ हजार ९० मत गरि २१ हजार २ सय ६१ मत

प्रदेशसभा तर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ (क)
नेकपा एमाले :  ११ हजार ७ सय १७ मत 
नेपाली कांग्रेस  ः ९ हजार १ सय ६४ मत
नेकपा माओवादी केन्द्र :    ८ हजार ६ सय ९मत
राप्रपा :  ६ हजार ७ सय ८३ मत
विवेकशील साझा :  ५ सय १० मत


प्रदेशसभा तर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ (ख)
नेकपा एमाले :  १४ हजार ५ सय २६ मत
नेपाली कांग्रेस  ः ७ हजार २ सय ६३ मत
राप्रपा :  ७ हजार ६ सय ११ मत
नेकपा माओवादी केन्द्र :   ४ हजार ३ सय ६२ मत
विवेकशील साझा :  २ हजार ५ सय ४४ मत 

प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश (क) 
नेकपा एमाले :  १६ हजार १४ मत 
नेपाली कांग्रेस  ः ८ हजार ३ सय ४९ मत 
नेकपा माओवादी केन्द्र :   ९ हजार ६ सय ४२ मत 
राप्रपा :  ३ हजार ८ सय ४४ मत
विवेकशील साझा :  ७ सय ९६ मत 


प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेश (ख) 
नेकपा एमाले :  ११ हजार ५० मत
नेपाली कांग्रेस  ः १३ हजार ६ सय ३८ मत
नेकपा माओवादी केन्द्र :   ६ हजार १ सय १२ मत
राप्रपा :  २ हजार ४ सय २१ मत
विवेकशील साझा :  ३ सय १८ मत 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)