Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा संविधान तथा राष्ट्रिय दिवशको पूर्व सन्ध्याका झलक  [फोटो फिचर]

संविधान तथा राष्ट्रिय दिवश २०७६ का अवसरमा मकवानपुरका विभिन्न सरकारी कार्यालय तथा स्थानीय तहहरुले झण्डाृत्तोलन र दीपावली गरेका छन् । 

दिवशका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले कार्यालयमा झण्डात्तोलन गरेका छन् । २ असोजमै हेटौंडा उपमहानगरपालिकाले पनि हेटौंडा–१० वसपार्कमा झन्डात्तोलन गरेको छ । वसपार्कमा जिल्ला समन्वय समिति प्रमुख खुलालले झन्डात्तोलन गरेका हुन् । 
हेर्नुहोस फोटो फिचर:

हेटौंडामा भएको दीपावली कार्यक्रममा सहभागी सांसद विरोध खतिवडा सहितको टोली । 
मनहरी गाउँपालिकामा दीपावली गरिदै । 
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा दिपावली ।

 

कैलाश गाउँपालिकामा गरिएको -याली ।
मनहरीमा प्रभातफेरी गरिदै ।
कैलाश गाउँपालिकामा 
कैलाश गाउँपालिकामा गरिएको दीपावली
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
हेटौंडामा भएको दीपावली कार्यक्रम
मनहरी गाउँपालिकामा मनाइदै दिवस ।
मकवानपुर भिमफेदीमा दीपावली ।

फोटोहरु सामाजिक संजाल फेसबुकबाट लिइएको हो ।